दफा ५१
आयोगको प्रतिनिधि
सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको सेवामा पदपूर्तिको लागि गठन हुने सेवा आयोग वा समितिमा आयोगको प्रतिनिधि रहनेछ ।